कोरोना महामारीमा अमेरिकास्थित नेपाली राजदूत कार्की रमिते

लन्डन । कोरोना महामारीमा अमेरिकास्थित नेपाली राजदूत अर्जुन बहादुर कार्कीको कार्यशैली प्रति अमेरिकास्थित नेपाली समुदायले असन्तोष व्यक्त गरेका छन् । बिहीवार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय बैठकमा बोल्ले बोक्ताहरुले कार्कीको चर्कोको आलोना गरेका हुन् । कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी … Continue reading कोरोना महामारीमा अमेरिकास्थित नेपाली राजदूत कार्की रमिते